उनले भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको निर्माण एक बर्ष र धराहरा तथा अन्य संरचनाको पुननिर्माण दुइबर्षभित्र सम्पन्न गर्ने बताइन् ।
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण आगामी दुइबर्षभित्र सम्पन्न गरिने भएको छ । आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन ।
उनले भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको निर्माण एक बर्ष र धराहरा तथा अन्य संरचनाको पुननिर्माण दुइबर्षभित्र सम्पन्न गर्ने बताइन् ।