सत्यमोहन जोशीको सयाैंं जन्मोत्सव (फाेटाेफिचर)

जन्मोत्सवका अवसरमा जोशीलाई बग्गीमा राखेर मङ्गलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोकसम्म र पुनः ललितपुर महानगरपालिका कार्यालयमा पु¥याइएको थियो । जोशीको सय वर्षको जन्मोत्सवका अवसरमा ललितपुर महानगरले सोमबार सार्वजनिक विदासमेत दिएको छ ।

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०० वर्षको जन्मदिनको अवसरमा वर्षैभरि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । त्यसका लागि महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सव मूल आयोजक समिति गठन गरिएको छ ।

जन्मोत्सवका अवसरमा जोशीलाई बग्गीमा राखेर मङ्गलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोकसम्म र पुनः ललितपुर महानगरपालिका कार्यालयमा पु¥याइएको थियो । जोशीको सय वर्षको जन्मोत्सवका अवसरमा ललितपुर महानगरले सोमबार सार्वजनिक विदासमेत दिएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित थिए ।