तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द

विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक पटक बन्द गर्न आग्रह गर्दै आएको थियो । सो सडक बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी युनेस्कोले दिएको थियो ।