तिङ्ला सबस्टेसन निर्माण सम्पन्न, हर्जानाबाट जोगिने भयो प्राधिकरण

आगामी दुई साताभित्र कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने तयारी गरेको छ । यसै क्रममा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेकोे सोलुखुम्बुको तिङ्लामा निर्माणाधीन १३२ केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ ।