गहुँ थन्क्याउने चटारोमा किसान (फोटोफिचर)

भक्तुरस्थित नलिनचोक पुग्दा त्यहाँका किसान पाकेको गहुँ बाली काट्नमा ब्यस्त देखिन्थे । अधिकांश खेत बारीमा गहुँ काटेर, बोक्न र थुपार्नमा किसानहरुलाई भ्याईनभ्याई थियो ।

काठमाडौं । बुधबार भक्तुरस्थित नलिनचोक पुग्दा त्यहाँका किसान पाकेको गहुँ बाली काट्नमा ब्यस्त देखिन्थे । अधिकांश खेत बारीमा गहुँ काटेर, बोक्न र थुपार्नमा किसानहरुलाई भ्याईनभ्याई थियो ।

कृषिप्रधान देश नेपालमा विभिन्न खाद्यबालीहरु उत्पादन हुुने गर्छ । त्यसमध्येको एक हो गहुँ । अहिले गहुँ पाक्ने सिजन हो ।

तस्बिरमा गहुँ थन्क्याउने चटारोमा किसान l