आन्दोलनपछि यसरी कालोपत्रे हुँदैछ बौद्ध जोरपाटी सडक (१४ तस्बिरमा हेर्नुस्)

कालाेपत्रे नभएपछि  स्थानीयकाे अवराेध गरी बाटाेमा सवारी नै चल्न नदिएपछि सरकार बाध्य भएर कालाेपत्रे गर्न जुटेकाे हाे ।

लामाे समयपछि बाैद्ध-जाेरपाटी सडक कालाेपत्रे सुरू भएकाे छ । कालाेपत्रे नभएपछि  स्थानीयकाे अवराेध गरी बाटाेमा सवारी नै चल्न नदिएपछि सरकार बाध्य भएर कालाेपत्रे गर्न जुटेकाे हाे । वर्षामा हिलाे र हिउँदमा धूलाेकाे मार खेप्ने गरेका स्थानीयले सडक कालाेपत्रे हुँदा राहतकाे महसुस गर्न थालेका छन् । हेर्नुहाेस्, केही तस्बिर