सहज बन्दै पुनःनिर्माण

भूकम्पछि नेपाल सरकारले आह्वान गरेको दाता सम्मेलनमा भारत सरकारद्वारा कबुल भएको मध्ये निजी आवास पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धतानुरुप नुवाकोटमा २३ हजार आठ सय र गोरखामा २६ हजार ९१२ घर नेपाल सरकारले पहिचान गरी भारत सरकारलाई नाम सूची प्रदान गरेको थियो ।