बैङ्कलाई आफुे लिन लागेको रकम, ब्याजदर र भुत्तानी गर्ने समय उल्लेख गरेर प्रस्ताव पेश गर्न भनेको छ । प्रस्ताव बुझाउने अन्तिम दिन आउँदो बुधबारलाई तोकेको कोषले जनाएको छ ।
काठमाडौं । वाणिज्य बैङ्कहरुले लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) को अभाव झेलिरहेका बेला नागरिक लगानी कोषले पैसा दिने भएको छ ।
लगानी कोषले वाणिज्य बैङ्कहरुलाई ६ अर्ब २१ करोड ९० लाख रुपैयाँ दिने भएको हो । कोषले सो रकम एक वर्षका लागि मुद्धतिमा राख्न लागेको हो ।
बैङ्कलाई आफुे लिन लागेको रकम, ब्याजदर र भुत्तानी गर्ने समय उल्लेख गरेर प्रस्ताव पेश गर्न भनेको छ । प्रस्ताव बुझाउने अन्तिम दिन आउँदो बुधबारलाई तोकेको कोषले जनाएको छ ।