नेपाल इन्भेस्टमेन्ट बैङ्कले ३३ रुपैयाँमा जेविल्स फाइनान्सलाई गर्यो प्राप्ति

नेपाल इन्भेस्टमेन्टले जेविल्सलाई ३३ रुपैयाँमा समाहित गर्ने भएको छ । दुबै संस्थाको सञ्चालक समितिले स्वाप रेसियोलाई स्वीकृति गरी प्राप्ति (एक्वायर) को काम अघि बढाएका छन् ।

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्क र जेविल्स फाइनान्स लिमिटेडको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा सहमति भएको छ ।

नेपाल इन्भेस्टमेन्टले जेविल्सलाई ३३ रुपैयाँमा समाहित गर्ने भएको छ । दुबै संस्थाको सञ्चालक समितिले स्वाप रेसियोलाई स्वीकृति गरी प्राप्ति (एक्वायर) को काम अघि बढाएका छन् ।

इन्भेस्टमेन्टको १०० कित्ता बराबर जेविल्सको ३३ कित्ता मात्र हुने छ ।