बजेट भाषणको ब्रिफकेस बोकी अर्थमन्त्री पुगे संसद

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्न सङ्घीय संसद् भवन, नयाँ बानेश्वर पुगेका छन् ।