आउँदो वर्ष विद्युत उत्पादन दोब्बर हुदै

४५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेनलगायत साना र ठुला आयोजना सम्पन्न भई १ हजार मेगावाट बिजुली उत्पादन हुने छ ।

काठमाडौ । आगामी आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट ३ दर्जन बढी आयोजना सम्पन्न भइ विद्युत उत्पादन दोब्बर हुने भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेनलगायत साना र ठुला आयोजना सम्पन्न भई १ हजार मेगावाट बिजुली उत्पादन हुने छ ।