बजेट २०७६/७७ : सबै नेपालीलाई स्वास्थ्य बीमा

स्थानीय स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्राप्त हुने गरी योजना ल्याइएको छ । त्यसका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।