बजेट २०७६/७७ : सुत्केरीलाई उद्धार गर्न २२ करोड

काठमाडौं । सुत्केरीलाई हेलिप्टरमार्फत उद्धारका लागि २२ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले आर्थिक वर्ष २०७६÷७७ मा निरन्तरता दिँदै सो बजेट विनियोजन गरिएको हो ।