बजेट २०७६/७७ : दूध, माछा, मासु र तरकारीमा आत्मनिर्भर बनाइने

सकारले आगामी आर्थिक वर्ष २०७६/७७ दूध, माछा, मासु र तरकारीमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।
साथै सरकारले उखु उत्पादक किसानलाई अनुदानका आधारमा अनुदान दिने भएको छ ।