बजेट २०७६/७७ : कृषिको बजेट ३४ अर्ब ८० करोड

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।