बजेट २०६७/६७ : सिँचाइको बजेट २३ अर्ब ६३ करोड

काठमाडौं । सरकारले सिँचाइ क्षेत्रको विस्तारका लागि २३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।