बजेट २०६७/६७ : वन तथा वातावरणको बजेट १५ अर्ब ४९ करोड

काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।