बजेट २०६७/६७ : राष्ट्रपति चुरेको संरक्षणका लागि १ अर्ब ७४ करोड

काठमाडौं । राष्ट्रपति चुरे संरक्षणका लागि सरकारले १ अर्ब ७४ करोड छुट्याएको छ । आगामी आर्थिक वर्ष २०६७÷०७७ मा तराइ क्षेत्रको जमिन चुरेको संरक्षणका लागि प्राथमिकताका रुपमा राखिएको हो । चुरे संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरीने खतिवडाले बताए ।