बजेट २०७६/७७ : पर्यटनमा २ अर्ब ६८ करोड

काठमाडौं । सरकारले पर्यटन क्षेत्रको विकासका लागि २ अर्ब ६८ करोड रुपैया विनियोजन गरेको छ । आर्थिक बर्ष २०७६/७७को लागि सो बजेट विनियोजन गरेको हो ।