बजेट २०७६/७७ : जग्गाको व्यवस्थापनका लागि ७ अर्ब ६९ करोड

काठमाडौं । जग्गाको व्यवस्थापन र संरक्षणका लागि ७ अर्ब ६९ करोड रुपैयाँ विनियोजन भएको छ । सम्पूर्ण जग्गा एकीकरण, कृषिजन्य जमिनको व्यवस्थापनका लागि जग्गा व्यवस्थापन र वर्गीकरण गरिने गरी बजेट विनियोजन गरिएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको आगामी बर्ष २०७६÷०७७ को बजेटमा यस्तो बताएका हुन ।