दुई वर्षभित्र कसैले पनि दुइटा परिचयपत्र बोक्न नपर्ने
-
क्यापिटल नेपाल
१५ जेष्ठ २०७६, बुधबार १८:१२
काठमाडौं । आगामी दुई वर्षभित्र कुनै पनि नागरिकले दुई ओटा परिचयपत्र बोक्नु नपर्ने भएको छ । त्यसका लागि सरकारले एउटै परिचयपत्रमा वर्गीकरण गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन्