बजेट २०७६/७७ : धागो उद्योगलाई विद्युत्मा ५० प्रतिशत छुट

धागो उद्योगलाइ विद्युतमा ५० प्रतिशत र ब्याज अनुदानमा ५ प्रतिशत बिन्दु छुट दिइनेछ । साथै अन्तर्राष्टि«य सम्मेलनमा उपहार दिँदा अनिवार्य रूपमा नेपाली स्वदेशमा उत्पादित वस्तु मात्रै दिनुपने बाध्यकारी रूपमा लागू गरिन्छ