बजेट २०७६/७७ : सबै प्रदेशमा दुई ठूला जलविद्युत

सातै प्रदेशमा दुइ ठूला जलविद्युत् निर्माण गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको आगामी वर्ष २०७६/७७ को बजेटमा यस्तो बताएका हुन् ।