बजेट २०७६/७७ : पाल्पा र सुर्खेतमा मौसमी राडार स्थापना गर्न ५९ करोड

काठमाडौं । मौसम तथा बाढी पूर्वानुमान गुणस्तर र विश्वसनीय बनाउन विपतबाट हुने क्षति न्यूनीकरण गर्न आधुनिक तथा स्वचालित मौसम मापन उपकरण तथा प्रणाली जडान गर्ने बजेट भाषणमा भनिएको छ । यससँगै सुर्खेतमा स्थापना भएको मौसमी राडारलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुका साथै पाल्पा र उदयपुरमा थप दुईटा राडार स्थापना गर्न ५९ करोड रुपयाँको बजेट बिनियाेजन गरिएको छ ।