बजेट २०७६/७७ : १ हजार मेगावाट बिजुली थप हुने

काठमाडौं । आगामी वर्ष १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । माथिल्लो तामाकोसी र रसुवागढी र अन्य आयोजना सम्पन्न हुने छन । निजी तथा सार्वजनिक लगानीमा यी आयोजना सम्पन्न हुने छन ।
ऊर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ४९ करोड
काठमाडौं । ऊर्जा क्षेत्रको विकासका लागि सरकारले ८३ अर्ब ४९ करोड रुपैयाा बजेट विनियोजन गरेको छ ।