बजेट २०७६/७७ : रेल र मेट्रो रेल बनाउन ७ अर्ब ७० करोड बजेट

काठमाडौं । सरकारले रेलमार्ग र मेट्रो रेल निर्माण गर्न७ अर्ब ७० करोड रुपैयाँ छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको आगामी बर्ष २०७६/०७७ को बजेटमा यस्तो बताएका हुन ।