बजेट २०७६/७७ : २ सय पुल निर्माणका लागि ७ अर्ब

काठमाडौं । सरकारले पुल निर्माणका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि सरकारले २ सय पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।