बजेट २०७६/७७ : हुलाकी र मध्यपहाडी राजमार्ग क्षेत्रमा २७ नयाँ सहर, १२ अर्ब
-
क्यापिटल नेपाल
१५ जेष्ठ २०७६, बुधबार १७:३६
काठमाडौं । हुलाकी र मध्यपहाडी राजमार्ग आसपासमा २७ ओटा नयाँ सहर निर्माण गरिने भएको छ । त्यस्का लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा। युवराज खतिवडाले बताए ।