बजेट २०७६/७७ : दुई वर्षभित्र धरहरा बन्ने, १ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । आगामी दुई वर्षभित्र धरहराको पुनर्निर्माण सम्पन्न हुने भएको छ ।