बजेट २०७६/७७ : पुनर्निर्माणतर्फ १ खर्ब ४१ अर्ब बजेट

काठमाडौं । आगामी आर्थिक वर्षको पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब बजेट विनियोजन भएको छ । आगामी दुर्इ वर्षभित्र सम्पूर्ण पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।