बजेट २०७६/०७७ : लुम्बिनी क्षेत्रको विकास गर्न १ अर्ब

काठमाडौं । लुम्बिनी क्षेत्रको विकासका लागि सरकारले १ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा पर्यटकीय एवD धार्मिक स्थल लुम्बीनिको विकासका लागि सो रकम विनियोज गरिएको हो ।