सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा तयारी वस्तु र कच्चा पदार्थकाेबीचमा एक तहकाे ग्याप कायम गरेकाे । तयारी वस्तुकाे तुलनामा कच्चा पदार्थ आयातमा बढी भन्सार लाग्ने गरेकाे थियाे । त्यसलाई सरकारले करेक्सन गरेकाे हाे ।