बजेट २०७६/७७ : ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८.५ प्रतिशतको आर्थि वृद्धिदर लक्ष्य लिएको छ ।