पूर्वाधार


‘व्यवहारतः सिण्डिकेट कायमै’

‘व्यवहारतः सिण्डिकेट कायमै’

२१ फाल्गुन २०७५, मंगलवार १७:२७

काठमाडौँ । सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेका ‘नेपालमा सिण्डिकेटरहित यातायत सेवाको आवश्यकता.....

टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध

टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध

२१ फाल्गुन २०७५, मंगलवार १६:१०

काठमाडौँ । सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलङ्की–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्र्याक’ बन्न सकेको छैन । सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्र्याक’ बन्न नसक्दा चक्रपथ छिर्न कठीन भएको चालक बताउँछन् । महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्काेलगायतका स्थानमा.....

विद्युत् प्रसारण लाइन विस्तारको माग

विद्युत् प्रसारण लाइन विस्तारको माग

२१ फाल्गुन २०७५, मंगलवार १४:०६

पशुपतिनगर । लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् । साना.....

पाकिस्तान—भारतबीचको रेल सेवा पुनः सुरु

पाकिस्तान—भारतबीचको रेल सेवा पुनः सुरु

२१ फाल्गुन २०७५, मंगलवार ०८:५३

नयाँ दिल्ली/ सिन्ह्वा । भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन्। पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको.....

विद्युत् उत्पादनले वरुण नदीको अस्तित्व खतरामा

विद्युत् उत्पादनले वरुण नदीको अस्तित्व खतरामा

२१ फाल्गुन २०७५, मंगलवार ०७:५५

सङ्खुवासभा । हिमाली जिल्लाको रूपमा चिनिने पूर्वी नेपालको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ। मौलिक पहिचान बोकेको र अलौकिक शक्तिसमेत रहेको भनिएको नदीको संरक्षण हुन नसक्दा यसको महत्व.....

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि साढे पाँच करोड जुट्यो

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि साढे पाँच करोड जुट्यो

२० फाल्गुन २०७५, सोमबार ०८:२५

चितवन। धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पाँच करोड रकम संकलन भइसकेको छ। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले चितवनमा पत्रकार सम्मेलन गरी अहिलेसम्म साढे ५ करोडभन्दा बढी रकम संकलन भइसकेको जानकारी गराए। कट्टेलका.....

गल्छी – केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

गल्छी – केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

२० फाल्गुन २०७५, सोमबार ०८:१४

रसुवा । राजमार्ग निर्माण भएको ११ महीना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबेसी.....

नारायणगढ–मुग्लिन सडकमा १४ पुल बनाइँदै, बोलपत्र आब्हानको तयारी

नारायणगढ–मुग्लिन सडकमा १४ पुल बनाइँदै, बोलपत्र आब्हानको तयारी

१९ फाल्गुन २०७५, आईतवार २०:३८

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महीनाभित्रमा थालिने भएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवतजावत गर्न कठिन हुँदै आएको छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईकाअनुसार नक्साङ्कन गरी निर्माण गर्ने गरी बोलपत्र आह्वान.....

अपर पराजुलीखोला आयोजनाबाट बैशाखदेखि बिजुली उत्पादन हुने, लगात ५५ करोड

अपर पराजुलीखोला आयोजनाबाट बैशाखदेखि बिजुली उत्पादन हुने, लगात ५५ करोड

१९ फाल्गुन २०७५, आईतवार २०:३३

सुर्खेत । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको २ मेगावाटको अपरपराजुली खोलाबाट आउदो बैशाखदेखि बिजुली उत्पादन हुने भएको छ । ५ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म लगानी गर्न इच्छुक लगानीकर्ताले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न आग्रह गरे। उनका अनुसार कम्पनीले २०७५ फागुन मसान्तसम्म.....

हिमपातले सडक अवरुद्ध

हिमपातले सडक अवरुद्ध

१९ फाल्गुन २०७५, आईतवार १७:२८

रुकुमपूर्व । पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग अवरुद्ध भएको छ । शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि भूमे गाउँपालिका–२ काँक्रीदेखि दाङ घोराहीसम्मको सो मार्ग भएर चल्ने यातायातका साधन ठप्प छन् । हिमपातले ठाउँठाउँमा सडक अवरुद्ध गरेपछि.....