पूर्वाधार


मेलम्चीमा ७० करोड रुपैयाँ अनियमितता

मेलम्चीमा ७० करोड रुपैयाँ अनियमितता

३० चैत्र २०७४, शुक्रबार १३:४९

मेलम्ची खानेपानी आयोजनामा नियम विपरित आयोजनालाई थप व्यवभार पर्ने गरी ७० करोड रुपैयाँ बढि भुक्तानी दिएर अनियमितता गरेको पाइएको छ । शुक्रबार सुरुङ ब्रेक थू्र भएको उक्त आयोजनामा सम्झौताको सर्तभन्दा ७० करोड रुपैयाँ बढि भुक्तानी दिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले.....

सिंगटीखोला जलविद्युत आयोजनाको टनेल निर्माणको काम अन्तिम चरणमा

सिंगटीखोला जलविद्युत आयोजनाको टनेल निर्माणको काम अन्तिम चरणमा

३० चैत्र २०७४, शुक्रबार ०९:१५

दोलखामा निर्माणाधीन २५ मेगावाट क्षमताको सिङ्गटीखोला जलविद्युत आयोजना टनेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ६ हजार ९ सय मिटर टनेलमध्ये २५ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । सिङ्गटीखोला आयोजनामा हेडबक्स, ग्राभेल, बाँध निर्माणको काम ८० प्रतिशत सकिएको छ । त्यस्तै.....

घलेम्दीखोलाको उत्पादन साउनभित्र

घलेम्दीखोलाको उत्पादन साउनभित्र

२९ चैत्र २०७४, बिहीबार १६:५९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका—४ मा निर्माण भइरहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी साउनसम्म विद्युत् उत्पादन सुरु गर्ने भएको छ । अहिलेसम्म आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक एनबी अधिकारीले जानकारी दिए । उनले.....

रेलमार्गबाट जोडिँदै पूर्व–पश्चिम

रेलमार्गबाट जोडिँदै पूर्व–पश्चिम

२९ चैत्र २०७४, बिहीबार १४:०२

महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्म २५ किलोमिटर रेलमार्ग निर्माणका लागि ट्र्याक निर्माण सम्पन्न भएको छ । पूर्व—पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सो ट्र्याक निर्माण गरिएको हो । तीन अर्ब ३० करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त रेलमार्ग ५० मिटर चौडाइसहित सिङ्गल ट्र्याक हुने रेल विभागका.....

यसरी आउँदैछ, काठमाडौंमा मेलम्चीको पानी

यसरी आउँदैछ, काठमाडौंमा मेलम्चीको पानी

२८ चैत्र २०७४, बुधबार ०९:३०

काठमाडौं उपत्यकाबासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम विहीबार सकिएसँगै उपत्यकाबासीमा पानी आउने अर्को आस पलाएको छ । दुइ दशकदेखि उपत्यकाबासीका लागि पिउने पानी आपूर्ति गराउने उद्देश्यले निर्माण सुरु भएको आयोजनाको कार्यप्रगति आशलाग्दो देखिएको छ । सिन्धुपाल्चोकको.....

स्विस राजदूत दोलखामा, भीमेश्वर नगरपालिकाद्वारा चार क्षेत्रमा सहयोगको अनुरोध

स्विस राजदूत दोलखामा, भीमेश्वर नगरपालिकाद्वारा चार क्षेत्रमा सहयोगको अनुरोध

२७ चैत्र २०७४, मंगलवार १७:११

नेपालका लागि स्विटजरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापिलरको दोलखा भ्रमणका अवसरमा भीमेश्वर नगरपालिकाले चार क्षेत्रमा सहयोगको अनुरोध गरेको छ । स्विस सरकारले भूकम्पपछि दोलखाका विभिन्न क्षेत्रमा गरेको लगानीको अनुगमनमा दोलखा आएकी राजदूत क्यापिलरसँगको औपचारिक भेटघाटमा मङ्गलबार भीमेश्वर नगरपालिकाका.....

दुई दशकपछि मेलम्चीको ब्रेकथ्रु 

दुई दशकपछि मेलम्चीको ब्रेकथ्रु 

२७ चैत्र २०७४, मंगलवार १६:५१

काठमाडाैं उपत्यकाबासीको तिर्खा मेटाउने बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्भेदनको काम सकिएको छ । सिन्धु—ग्याल्थुम खण्डअन्तर्गतकोे सुरुङ खन्ने काम सकिएपछि सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २७ किलोमिटर लामो सुरुङमार्ग सम्पन्न भएको जानकारी गराइएको हो । पत्रकार.....

चालककै पहलमा बन्यो नमुना सडक

चालककै पहलमा बन्यो नमुना सडक

२७ चैत्र २०७४, मंगलवार ११:३८

‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत तथा स्तरोन्नति गरी नमुनायोग्य बनाएका छन् । दैनिक यात्रु लिएर गाउँसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मा.....

काठमाडौँ–रक्सौल रेलमार्गका लागि छिट्टै अध्ययन हुने

काठमाडौँ–रक्सौल रेलमार्गका लागि छिट्टै अध्ययन हुने

२७ चैत्र २०७४, मंगलवार १०:४२

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको पाँचाैं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले देश र जनतालाई समृद्ध बनाउन भारतसँग गरिएको समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ.....

महाकाली सन्धिको बाइस वर्ष: हेड रेगुलेटर र नहर अझै निर्माण भएन

महाकाली सन्धिको बाइस वर्ष: हेड रेगुलेटर र नहर अझै निर्माण भएन

२५ चैत्र २०७४, आईतवार १३:४३

नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ । महाकाली सन्धिको धारा (२) को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बाँयातर्फ अण्डरस्लुइस नजिकै हेड रेगुलेटर तथा नेपाल–भारत सीमासम्म नहर.....