पूर्वाधार


पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हट्यो

पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हट्यो

१३ बैशाख २०७५, बिहीबार ११:२९

जर्मन विकास बैङ्क (केएफडब्ल्यू) सम्पदा पुनःनिर्माण कार्यबाट पछि हटेको छ । विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्ल्यू पछि हटेको हो । सम्पदा पुनःनिर्माण कार्यको प्रक्रियाका सम्बन्धमा नगरपालिका र दातृ निकायबीच.....

वर्षात् अगाडि नै निजी आवास कार्य सम्पन्न भइसक्छ – रेडक्रस

वर्षात् अगाडि नै निजी आवास कार्य सम्पन्न भइसक्छ – रेडक्रस

१२ बैशाख २०७५, बुधबार १६:५१

नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३ सय ९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये तीन हजार २ सय ७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसद्वारा.....

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

१२ बैशाख २०७५, बुधबार १४:३०

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् । दैनिक हजाराैं सवारी साधन आवागमन गर्ने.....

तीन वर्षमा एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण भएनन्

तीन वर्षमा एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण भएनन्

१२ बैशाख २०७५, बुधबार १०:३३

विनाशकारी भूकम्पको तीन वर्ष बिते पनि हालसम्म सामुदायिक विद्यालयका ध्वस्त भएकामध्ये एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट ३१ जिल्लाका सात हजार ९ सय २३ विद्यालयका करीब ३९ हजार कक्षाकोठा पूर्ण र आंशिकरुपमा क्षतिग्रस्त भएकामा.....

भूकम्पपछिको पुनःनिर्माणमा सुस्तता : आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

भूकम्पपछिको पुनःनिर्माणमा सुस्तता : आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

११ बैशाख २०७५, मंगलवार १७:२७

भूकम्पपछिको पुनःनिर्माणका लागि कुल रकम सात खर्ब छ अर्ब रूपैयाँ आवश्यक पर्ने भनिए पनि हालसम्म करीब एक खर्ब २० अर्ब रूपैयाँ मात्र खर्च भएको छ । पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च.....

‘लिफ्ट’ गरेर खानेपानी

‘लिफ्ट’ गरेर खानेपानी

११ बैशाख २०७५, मंगलवार १३:३१

बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ । स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कुल ३२ करोड २५ लाख रूपैयाँमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सहलगानीको आयोजनामा.....

अपर काबेली जलविद्युत् आयोजना पीपीए हुँदै

अपर काबेली जलविद्युत् आयोजना पीपीए हुँदै

११ बैशाख २०७५, मंगलवार १३:१४

ताप्लेजुङमा निर्माण हुने २२ दशमलव ९ मेगावाटको अपर काबेली जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) को तयारीमा छ । आयोजनाको सर्भे निर्माणको काम पूरा भई हाल इन्जिनियरीङको काम चलिरहेको आयोजना प्रमुख रामकुमार लिम्वुले जानकारी दिए । उनले नेपाल विद्युत प्राधिकरणसँग पीपीएको तयारीका विषयमा छलफल भइरहेको.....

पञ्चेश्वर परियोजनाको समस्या हल गर्न काठमाडौँमा संयुक्त बैठक आजबाट

पञ्चेश्वर परियोजनाको समस्या हल गर्न काठमाडौँमा संयुक्त बैठक आजबाट

१० बैशाख २०७५, सोमबार ११:४१

विगत २३ वर्षदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको समस्या हल गर्न सोमबारदेखि काठमाडौँमा भारतका जलस्रोत अधिकारी सम्मेलित संयुक्त बैठक सुरु हुने भएको छ । पश्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई प्राथमिकता दिँदै आयोजनालाई अगाडि बढाउने विषयमा बैठक केन्द्रित हुने.....

एडीबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै

एडीबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै

१० बैशाख २०७५, सोमबार १०:२४

  एसियाली विकास बैंक(एडीबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढेको छ । रु ९७ करोडको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका कार्य.....

‘दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्नुकाे विकल्प छैन’

‘दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्नुकाे विकल्प छैन’

९ बैशाख २०७५, आईतवार ०९:०९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताए । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत सानुसिरुवारीस्थित मजुवा बगर ग्रामीण लिफ्ट सौर्य खानेपानी योजनाको उद्घाटन गर्दै.....