पूर्वाधार


उपत्यकाको रुट—२ नागढुङ्गादेखि धुलिखेलसम्म मेट्रो रेल सञ्चालन प्रक्रिया अगाडि बढाइँदै

उपत्यकाको रुट—२ नागढुङ्गादेखि धुलिखेलसम्म मेट्रो रेल सञ्चालन प्रक्रिया अगाडि बढाइँदै

१६ बैशाख २०७५, आईतवार ११:१४

उपत्यकाको रुट—२ नागढुङ्गा—कलङ्की—कोटेश्वर धुलिखेलमा मेट्रो रेल निर्माणका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ । लगानी बोर्डको शनिबार बसेको बैठकले धुलिखेलदेखि नागढुङ्गासम्मको मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) का लागि बोलपत्र आह्वान गर्ने निर्णय भएको हो । बैठकले आशयपत्रसम्बन्धी.....

चन्दाबाट दस किलोमिटर सडक निर्माण

चन्दाबाट दस किलोमिटर सडक निर्माण

१६ बैशाख २०७५, आईतवार ११:०२

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् । स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९ सय २० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल पुग्ने सडक निर्माण गरिएको.....

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव

१६ बैशाख २०७५, आईतवार १०:३१

काठमाडौँ महानगरापालिकामा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्न चिनियाँ कम्पनीले प्रस्ताव पेस गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए.....

ठेकेदार कम्पनीको लापरबाहीले ७ वर्षदेखि भेरी पुल निर्माण अलपत्र

ठेकेदार कम्पनीको लापरबाहीले ७ वर्षदेखि भेरी पुल निर्माण अलपत्र

१४ बैशाख २०७५, शुक्रबार १४:५९

ठेकेदार कम्पनीको लापरबाहीका कारण भेरी पुल निर्माण अलपत्र परेको छ । आर्थिक वर्ष २०६८/०६९ मा ठेक्का सम्झौता भई काम सुरु भए पनि अहिले पुल निर्माणको काम हुन सकेको छैन । जाजरकोटको कुडु देखि रुकुमको चौरजहारी जोडिने झोलुङ्गे पुल ९८ मिटर लम्बाइको छ । वाईपी कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको झोलुङ्गे पुलको काम.....

२५ मेगावाटको सोलार प्लान्टको शिलान्यास

२५ मेगावाटको सोलार प्लान्टको शिलान्यास

१४ बैशाख २०७५, शुक्रबार १३:२१

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार देवीघाट जलविद्युत् केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरे । सरकार तथा प्राधिकरणको लगानी र विश्व.....

सार्वजनिक निजी साझेदारीमा दिगो स्वच्छ ऊर्जा कार्यक्रम

सार्वजनिक निजी साझेदारीमा दिगो स्वच्छ ऊर्जा कार्यक्रम

१४ बैशाख २०७५, शुक्रबार १०:४३

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विनरक इन्टरनेसनलको संयुक्त आयोजना एवम् विश्व बैङ्क र इएसएमपीको आर्थिक सहयोगमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक निजी साझेदारीका माध्यमबाट दिगो स्वच्छ ऊर्जा कार्यक्रम प्रभावकारी बनाउन सकिनेमा जोड दिइएको छ । स्वच्छ ऊर्जा मानवीय स्वास्थ्यका लागि पनि.....

कुलमानको निर्देशनपछि पनि अगाडि बढेन काबेली प्रसारण लाइन

कुलमानको निर्देशनपछि पनि अगाडि बढेन काबेली प्रसारण लाइन

१४ बैशाख २०७५, शुक्रबार ०९:१६

डेढ महिना पहिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित एक टोलीले काबेली प्रसारण लाइन निर्माण क्षेत्रको अनुगमन गरेको थियो । त्यत्तिबेला नै घिसिङले २०७५ बैशाख १० भित्र प्रसारण लाइन सक्नु भनेर निर्देशन दिए पनि प्रसारण लाइन बन्न सकेको छैन । जनप्रतिनिधि, स्थानीय प्रशासन तथा व्यक्तिहरुसँगको.....

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलः ढाँचा निर्माणमै अन्योल

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलः ढाँचा निर्माणमै अन्योल

१३ बैशाख २०७५, बिहीबार १२:२८

बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढाँचा निर्माणमै अन्योलता देखिएको छ । कोरियन कम्पनी ल्यान्डमाइन्ड वल्र्डवाइड (एलएमडब्ल्यु)ले सन २०१० मा सरकारलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । कम्पनीको अध्ययन प्रतिवेदनबारे सरकारीस्तरबाट मोडिलिटी बनाउने विषयमा निर्णय.....

भूकम्प पुनःनिर्माणः आवास निर्माण नगरे अनुदान फिर्ता गर्नुपर्ने

भूकम्प पुनःनिर्माणः आवास निर्माण नगरे अनुदान फिर्ता गर्नुपर्ने

१३ बैशाख २०७५, बिहीबार १२:२३

भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता ५० हजार रूपैयाँ फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास.....

भौगर्भिक समाजद्वारा संरचना निर्माणमा सुझाव

भौगर्भिक समाजद्वारा संरचना निर्माणमा सुझाव

१३ बैशाख २०७५, बिहीबार १२:०२

नेपाल भौगर्भिक समाजले भूकम्पीय जोखिमबाट बच्न जमिनको भौगर्भिक अवस्थाको परीक्षण र सोही अनुसारको संरचना निर्माण गर्न सुझाएको छ । समाजका अध्यक्ष कविराज पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मुलुकको भौगर्भिक अवस्था, गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गोरखा, दोलखालगायत.....