पूर्वाधार


सडक बनेसँगै दुर्घटना पनि बढे

सडक बनेसँगै दुर्घटना पनि बढे

७ बैशाख २०७५, शुक्रबार १२:४५

नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडक नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर र त्यस उता मुग्लिनसम्म नौ मिटर चाैडा बनेको छ । खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै.....

प्राधिकरणकाे एक वर्षको प्रगतिः एक प्रसारण लाइन, दुई सबस्टेसन

प्राधिकरणकाे एक वर्षको प्रगतिः एक प्रसारण लाइन, दुई सबस्टेसन

७ बैशाख २०७५, शुक्रबार १०:३०

नेपाल विद्युत् प्राधिकरण (एनईए)ले एक बर्षमा एउटा प्रसारण लाइन र दुई सवस्टेशन निर्माण गरेको छ । प्राधिकरणअन्र्तगतको ग्रिड विकास विभागले निकालेको तथ्यांकअनुसार १ सय ३१ किलोमिटर लामो १३२ केभी चमेलिया—अत्तरिया प्रशारण लाइन निर्माण र १३२÷३३ केभी भूरिगाउँ सवस्टेशन र १३२÷३३ केभीकै पहलमानपुर सवस्टेशन निर्माण.....

नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ

नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ

६ बैशाख २०७५, बिहीबार १४:४९

नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १ सय २३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिकिँदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत.....

पर्यटन मन्त्री अधिकारीले सोधे, पुनःनिर्माण कहिले सकिन्छ ?

पर्यटन मन्त्री अधिकारीले सोधे, पुनःनिर्माण कहिले सकिन्छ ?

६ बैशाख २०७५, बिहीबार ०९:५४

संस्कृति, पर्यटन नथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेका छन् । भूकम्प गएको तीन वर्ष पूरा हुन लाग्दासमेत सांस्कृतिक सम्पदाहरुको निर्माण सम्पन्न नभएको भन्दै सम्बन्धित निकायलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन.....

हङकङको मेगा पुल सञ्चालनका लागि तयार

हङकङको मेगा पुल सञ्चालनका लागि तयार

५ बैशाख २०७५, बुधबार १८:४४

चीनको मुख्य भूमिलाई हङकङ र मकाउसँग जोड्ने विश्वको सबैभन्दा लामो क्रस–सी (समुद्रमाथि बनाइएको) पुल यातायातका लागि छिटै सञ्चालन हुने भएको छ ।   ५५ किलोमीटर लामो यो विशालकाय संरचना चीनको सबैभन्दा महत्त्वाकाङ्क्षी इन्जिनियरिङ परियोजनामध्ये एक हो । यस पुलमा ३ लाख ८० हजार टन स्टिल प्रयोग भएको छ, जुन ६० ओटा.....

डिप बोरिङबाट सुख्खा डाँडामा पनि खानेपानी

डिप बोरिङबाट सुख्खा डाँडामा पनि खानेपानी

५ बैशाख २०७५, बुधबार १३:०३

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ । वडा कार्यालयको ३१ लाख रूपैयाँको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४ सय २ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इन्च बराबरको स्वच्छ पानी निकालिएको हो । समुद्री सतहबाट.....

त्रिशूली–काठमाडौँ २ सय २० केभी प्रसारण लाइन दस महिनाभित्र पूरा गरिने

त्रिशूली–काठमाडौँ २ सय २० केभी प्रसारण लाइन दस महिनाभित्र पूरा गरिने

५ बैशाख २०७५, बुधबार १२:४१

निर्माणाधीन त्रिशूली–काठमाडौँ २ सय २० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । दुई अर्ब ५० करोड लगानीमा निर्माण भइरहेको प्रसारण लाइन विस्तारको कामको अनुगमन तथा व्यवस्थापन थ्री ‘ए’ आयोजनामार्फत भइरहेको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले.....

सुपर दोर्दीको निर्माण ३५ प्रतिशत सकियो, १९ सय मिटर टनेल निर्माण

सुपर दोर्दीको निर्माण ३५ प्रतिशत सकियो, १९ सय मिटर टनेल निर्माण

४ बैशाख २०७५, मंगलवार १६:४३

लमजुङमा निर्माणाधीन ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनाको ३५ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाको अहिले ८ हजार ९ सय मिटर टनेलमध्ये १९ सय मिटर टनेल निर्माणको काम सकिएको आयोजनाका प्रमुख अर्जुनप्रसाद गौतमले जानकारी दिए । ‘अहिले टनेलको काम २१ प्रतिशत सकिएको छ,’ उनले भने, ‘आयोजनास्थलसम्म.....

बीपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

बीपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

२ बैशाख २०७५, आईतवार १३:४८

बीपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५/२५ मिटरबाट १५/१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्त्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए । उक्त नगरपालिका वडा नं.....

अग्ला गगनचुम्बी भवन निर्माणमा विश्व दौड

अग्ला गगनचुम्बी भवन निर्माणमा विश्व दौड

१ बैशाख २०७५, शनिबार १८:३६

अहिलेको परिदृश्य रचनाकारका रुपमा अल्बर्टो लुकास लोपेज भन्छन्, ‘विश्वका सबैभन्दा अग्ला भवनहरु वायुमापन यन्त्रझैं देखिन्छन् ।’ यसलाई अर्कै किसिमले राख्ने ? हाम्रा सबैभन्दा ठूला वास्तुशिल्पी उपलब्धिहरु समाजका मूल्य देखिने प्रतीक हुन् । र ती मूल्यहरुलाई समयसँगै परिवर्तन गरिएको छ । आज विश्वका कैयौं.....