पूर्वाधार


भोजपुरमा पुनःनिर्माण ढिलाइ

भोजपुरमा पुनःनिर्माण ढिलाइ

१९ बैशाख २०७५, बुधबार १०:४२

भोजपुरमा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माण कार्यमा ढिलासुस्ती भएको छ । भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि पीडितले अनुदानस्वरुप पाउने भनिएको सबै रकम नपाएपछि पुनःनिर्माण कार्यमा ढिलाइ भएको हो । पहिलो किस्ताबापतको ५० हजार रकम पाइसकेका पीडितकोे घरको कति काम भएको छ भनी इञ्जिनियरले सहरी विकासलाई.....

प्राविधिक भन्छन्, डोमेस्टिक एयरपोर्टका लागि नागीडाँडा उपयुक्त

प्राविधिक भन्छन्, डोमेस्टिक एयरपोर्टका लागि नागीडाँडा उपयुक्त

१८ बैशाख २०७५, मंगलवार १७:३१

डोमेस्टिक एयरपोर्टका लागि काभ्रेपलान्चोक जिल्लाको नागीडाँडा नै उपयुक्त हुने प्राविधिकहरुको भनाइ छ । एयरपोर्टको खोजीमा काभ्रे पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई ब्रिफिङ गर्दै प्राविधिक गुरु अधिकारीले अन्य ठाउँभन्दा नागीडाँडा उपयुक्त रहेको बताए । ‘ठूलीचौर र चिसापानीभन्दा.....

आन्तरिक एयरपोर्टको टुङ्गो १५ दिनभित्र

आन्तरिक एयरपोर्टको टुङ्गो १५ दिनभित्र

१८ बैशाख २०७५, मंगलवार १३:०६

आन्तरिक एयरपोर्टको १५ दिनभित्र टुङ्गो लाग्ने भएको छ । एयरपोर्ट खोज्न काभ्रेपलान्चोक पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दुई दिनभित्र विज्ञ समूह गठन गरी १५ दिनभित्र त्यसले रिपोर्ट सार्वजनिक गर्ने जानकारी दिए । काभ्रेको नाँगीडाँडा, ठूलीचौर र चिसापानीमा स्थलगत अध्ययनका.....

ठेकेदार कम्पनीकै आन्तरिक समस्याले मेलम्चीको काम सुस्त

ठेकेदार कम्पनीकै आन्तरिक समस्याले मेलम्चीको काम सुस्त

१७ बैशाख २०७५, सोमबार १७:३५

बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना निर्माणको काम ठेकेदार कम्पनीको आन्तरिक समस्याले सुस्त बन्दै गएको छ । इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) ले रकम अभाव भएको भन्दै आयोजना निर्माणमा आलटाल गर्दै आएको हो । काम गरेको आधारमा समयमै भुक्तानी बिल दिने गरेको र ठेकेदारको.....

पूर्वी क्षेत्रका लागि कोलकाताबाट रेलमार्फत सामान आयात सुरु

पूर्वी क्षेत्रका लागि कोलकाताबाट रेलमार्फत सामान आयात सुरु

१७ बैशाख २०७५, सोमबार १५:३४

तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ । गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड.....

नारायणगढ-मुग्लिन सडकको काम ३ किमी मात्र बाँकी

नारायणगढ-मुग्लिन सडकको काम ३ किमी मात्र बाँकी

१७ बैशाख २०७५, सोमबार ०९:२६

नारायणगढ मुग्लिन सडक निर्माणको काम आगामी असारभित्र सकिने भएको छ । सडकको तीनवटै खण्डमा निर्माणको काम तीव्र रुपमा भइरहेको नारायणढ मुग्लिन सडक खण्ड आयोजनाले जानकारी दिएको छ । आयोजनाले जनाएको छ । अहिलेसम्म झन्डै ९० प्रतिशत सम्पन्न भएको छ । हालसम्म तीनवटै खण्डको ३३ दशमलव २ किलोमिटर सडकमध्ये झन्डै ३०किमी.....

‘डोेमेस्टिक’ एयरपोर्ट खोज्न पर्यटन मन्त्री काभ्रे जाँदै

‘डोेमेस्टिक’ एयरपोर्ट खोज्न पर्यटन मन्त्री काभ्रे जाँदै

१७ बैशाख २०७५, सोमबार ०८:००

आफ्नो सय दिने कार्यक्रममा ’डोेमेस्टिक‘ एयरपोर्टका लागि सम्भाव्यता अध्ययन सकाउने घोषणा गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी आफैं जग्गा खोज्न जाने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खोजेको काभ्रेपलान्चोक जिल्लाको ठूलीचौरमा स्थानीयले विरोध गरेपछि काभ्रेकै.....

उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा सुरु

उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा सुरु

१६ बैशाख २०७५, आईतवार १६:४०

दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ । डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा सुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् । फोन सेवाको.....

नेपाल–बङ्गलादेश सुरुङमार्गले जोडिन्छः मन्त्री यादव

नेपाल–बङ्गलादेश सुरुङमार्गले जोडिन्छः मन्त्री यादव

१६ बैशाख २०७५, आईतवार १६:२६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बङ्गलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन् । दक्षिण एसियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बङ्गलादेशसँग छलफल गरेर उक्त.....

राजविराज विमानस्थलको निर्माण कार्य तीव्र

राजविराज विमानस्थलको निर्माण कार्य तीव्र

१६ बैशाख २०७५, आईतवार १५:३२

करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ । उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले वैशाखको अन्तिममा यहाँ विमान सञ्चालनमा ल्याइने उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष अरुण प्रधानले बताए । विसं २०१६ मा तत्कालीन.....