काठमाडौं । कृषिक्षेत्रमार्फत सिन्धुपाल्चोकका भूकम्पपीडितहरुको जीवनस्तर सुधार्न जापानले चार करोड ९० लाख रुपयाँको एउटा बृहत सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालका लागि जापानी राजदूतावासले जापान एसियन एसोसिएसन एन्ड एसियन फ्रेन्डसिप सोसाइटी (जेएएफएस) सँग सो सम्झौता गरेको हो । आर्थिक वर्ष २०१८ का लागि.....
काठमाडौं । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको संयुत्त लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३/११ केभी घैलाडुब्बा.....
गाईघाट । स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण शुरु गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका उच्च पहाडी स्थानबाट उत्तरतिरको मनोरम हिमाली शृङ्खला र दक्षिणतिरको.....
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीलाई सेयर दिने भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा स्थानीयवासीलाई नै लगानीको अवसर दिइने हाइड्रोका अध्यक्ष विनोद.....
काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गको काम अघि बढाउन तयारी सुरु गरेको छ । कम्पनीले पावर चाइना कर्पोरेशनसंगको साझेदारीमा आयोजनाको काम थाल्नअघि केही नीतिगत निर्णय लिन चैत ९ गते शनिबार विशेष साधारणसभा बोलाएको हो । पावर चाइनासंग गरेको संयुक्त विकास सम्झौता.....
काठमाडौ । मुलुक सङ्घीय संरचनामा सङ्घीय र प्रदेश सरकारमा गएका बहुवर्षीय योजनाको ठेक्काबापत २ खर्ब १७ अर्ब रुपैयाँ भुक्तानी दायित्व देखिएको छ । यसअघि केन्द्रबाट अघि बढाइएका र ठेक्का लगाइएका बहुवर्षीय आयोजना प्रदेश सरकार र सङ्घ सरकारमा छुट्याइएपछि त्यस्ता आयोजना निर्माणका लागि सो भुक्तानी दायित्व बाँकी.....
काठमाडौं । १०० मेगावाट भन्दा ठुला जलविद्युत आयोजनाले मात्र हेजिङ फण्डको सुविधा पाउने भएका छन् । अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको नियमावलीमा १०० मेगावाट वा सोभन्दा बढी क्षमताका जलविद्युत् उत्पादन गर्ने आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराइने उल्लेख छ । २२० केभी वा सो भन्दा बढी क्षमताका ३० किलोमिटर.....
हेटौंडा : हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको.....
काठमाडौं । मौरिससमा रहेको डोल्मा फण्ड म्यानेजमेन्टले सौर्य प्रविधिबाट २७५ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । फण्डले मुस्ताङको लोमाथाङमा १५० मेगावाट तथा २० मेगावाटको स्टोरेज ब्याट्री, र रसुवाको चिलिमेमा १५० मेगावाट बिजुली सौर्य प्रविधिबाट उत्पादन गर्ने भएको हो । सौर्य ऊर्जा उत्पादनका लागि फण्डले.....
काठमाडौं । भारत सरकारले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको ४०० केभी क्षमताको प्रसारणलाइन आयोजनालाई स्वीकृति गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद अन्र्तगतको आर्थिक मामिला समितिको बैठकले अरुण तेस्रो आयोजनाको प्रसारणलाइन निर्माण योजना स्वीकृत गरेको हो.....