म्यागजिन


नेपालमा भारतको प्रभावलाई निस्तेज पार्न लगानी बढाउँदै चीन

नेपालमा भारतको प्रभावलाई निस्तेज पार्न लगानी बढाउँदै चीन

६ बैशाख २०७५, बिहीबार ११:३६

चीनको आक्रामक लगानीलाई मात दिन भारतले आफ्ना छिमेकी मुलुकलाई दिने सहायता रकममा वृद्धि गरेको छ । र, उसले आफ्ना विकास कार्यक्रमहरुको कुशल कार्यान्वयनमामा ध्यान केन्द्रित गरिरहेको छ । आर्थिक सहायतामा दिने राष्ट्रहरुको सूचीमा भुटान र नेपाललाई शीर्षस्थानमा राखेको छ । छिमेकी मुलुकहरुमा चीनको बढ्दो उपस्थितिले.....

पुँजी बढाउने होइन, सङ्ख्या घटाऔँ

पुँजी बढाउने होइन, सङ्ख्या घटाऔँ

१४ कार्तिक २०७४, मंगलवार ०९:५९

संसारका अधिकांश राष्ट्रमा वित्तीय क्षेत्रको विकास स्वाभाविक र योजनाबद्ध ढङ्गले भएको देखिन्छ । तर, हामीकहाँ त्यस्तो भएन । किनकि एक दशकअघि नेपालमा वित्तीय संस्था निकै ठूलो मात्रामा खुले । यहाँ वित्तीय संस्थालाई चलकेट बाँडेजस्तो लाइसेन्स दिइयो । यहीबीच राष्ट्र बैङ्कलेआठ अर्ब रुपैयाँ पुँजी पु¥याउन निर्देशन.....

फेरि बढ्ला बैङ्कको पुँजी ?

फेरि बढ्ला बैङ्कको पुँजी ?

१३ कार्तिक २०७४, सोमबार ०८:२०

राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाल फेरि पनि पुँजी बढाउन सक्ने सम्भावनालाई नकार्दैनन् । तर, त्यो समय कहिले आउँछ भन्नेचाहिँ उनले प्रस्ट पारेनन् । ‘अर्थतन्त्रको आकार बढ्दै जाँदा बैङ्कहरुको सामथ्र्य पनि त्यसैअनुसार बढाउँदै जानुपर्ने आवश्यकता छ,’ करिब तीन महिनाअघिको एक अनौपचारिक भेटमा गभर्नर डा......