म्यागजिन


विकासका लागि पहिलो सर्त पूर्वाधार

विकासका लागि पहिलो सर्त पूर्वाधार

२० बैशाख २०७५, बिहीबार १०:५१

उद्योगका लागि बजार चाहिन्छ । जहाँ जनसङ्ख्या बढी छ, त्यहीँ बजार बस्ने हो । हामीसँग यति राम्रो बजार छ, त्यो अन्य मुलुकमा बिरलै पाइन्छ । चीन र भारतको जनसङ्ख्यालाई हेरेर मात्रै पनि हामीले वस्तु उत्पादन गर्न सक्यौं र निर्यात गर्न सक्यौं भने त्यसबाट प्रशस्त मुनाफा हासिल गर्न सकिन्छ । ‘वान ह्यान्ड डिस्ट्यान्स’मै.....

तरलताका चञ्चलता

तरलताका चञ्चलता

१९ बैशाख २०७५, बुधबार १२:०६

एक पटक पुनः नेपालको बैङ्किङ प्रणालीमा तरलताको सङ्कट देखापरेको छ । चालू आर्थिक वर्षको चैतसम्म बैङ्किङ प्रणालीमा केवल ३८ अर्ब रुपैयाँ तरलता बाँकी छ । यसमध्ये पनि ठूलो रकम एकबर्से निक्षेपको भएकाले बैङ्कहरुमा अहिले लगानीयोग्य रकम निकै कम मात्र छ । नेपाल राष्ट्र बैङ्कको विवरणअनुसार हाल सञ्चालनमा रहेका.....

नेपालमा फस्टाउँदै बहुराष्ट्रिय कम्पनी

नेपालमा फस्टाउँदै बहुराष्ट्रिय कम्पनी

१८ बैशाख २०७५, मंगलवार १२:०४

‘नेपाल लगानीका लागि अत्यन्तै राम्रो मुलुक हो, अन्य देशको तुलनामा यहाँ प्रतिफल पनि राम्रो छ । एउटा लगानीकर्तालाई नेपाल नयाँ बजार पनि हो’ हल्का पेय कोकाकोलाको उत्पादक बोटलर्स नेपाल प्रालिका महाप्रबन्धक पुनित भार्सेनीले गत वर्ष फागुनमा भएको लगानी सम्मेलनमा राखेको भनाइ हो यो । उनले त्यो बेला आफ्नो भनाइलाई.....

उज्यालोका सारथि

उज्यालोका सारथि

१५ बैशाख २०७५, शनिबार १२:०१

एक सय ३७ वर्षको पारिवारिक व्यवसायको इतिहासमा २२ वर्षदेखि संलग्न एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले पारिवारिक विरासत मात्र धानेका छैनन्, ग्रुप मातहत नयाँ व्यवसाय सञ्चालन गर्ने योजना बनाउने काममा पनि ‘फोकस’ छन् उनी । ४७ वर्षीय दुगड २२ वर्षअघि पारिवारिक व्यवसायअन्तर्गतको बालाजुस्थित कोल्ड स्टोरेजको.....

निर्विकल्प ‘मास ट्रान्सपोर्टेसन’ 

निर्विकल्प ‘मास ट्रान्सपोर्टेसन’ 

१५ बैशाख २०७५, शनिबार ११:००

‘काठमाडौँमा माइक्रो र टेम्पोमा यात्रा गर्नु भनेको कुनै ठूलै अपराध गरेपछि पाइने सजाय जस्तै बन्न थालेको छ । मानौँ हामीले बिहान घरबाट निस्किँदा अपराध गरेका छौँ, त्यसको सजायस्वरुप माइक्रो वा टेम्पोमा यात्रा गर्नुपरेको हो,’ लतिपुरबाट दैनिक माइक्रो वा टेम्पोमा यात्रा गर्दै आएकी सुजता पाण्डे भन्छिन्, ‘यात्रा.....

प्रदेशको समृद्धि जलविद्युत् र पर्यटनमा निर्भर छ

प्रदेशको समृद्धि जलविद्युत् र पर्यटनमा निर्भर छ

१५ बैशाख २०७५, शनिबार १०:००

हिमाल, पहाड र तराई समेटेर बनाइएको प्रदेश ७ मा नौ जिल्ला छन् । करिब २६ लाख जनसङ्ख्या बसोपास गर्ने प्रदेश ७ मा गरिबीको रेखामुनि रहेका जनता ४६ प्रतिशत छन् । मानव विकास सूचकाङ्कको अवस्था पनि अत्यन्तै नाजुक छ । आर्थिक वर्ष २०७३÷०७४ मा साधारण खर्च ३६ अर्ब र पुँजीगत खर्च साढे १५ अर्ब गरी साढे ५१ अर्ब रुपैयाँ कुल.....

महाकालीमा खोसिएको पानीको अधिकार : डुब्दै–उत्रिँदै ‘पञ्चेश्वर’

महाकालीमा खोसिएको पानीको अधिकार : डुब्दै–उत्रिँदै ‘पञ्चेश्वर’

१० बैशाख २०७५, सोमबार १३:२२

‘पञ्चेश्वर आयोजनाको निर्माण धेरै पहिला तय भएको थियो । अहिलेसम्म कति लगानी बढिसक्यो ? तर, अब दुवै देशको पहलमा प्राधिकरण गठन भएको छ । एक वर्षभित्र आयोजनाको काम सुरु हुन्छ । भारत यसमा सक्रिय रूपमा काम गर्न चाहन्छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउन १८ गते तत्कालीन संविधानसभालाई सम्बोधन गर्दा.....

जागिरपछि जमेका उद्योगी

जागिरपछि जमेका उद्योगी

८ बैशाख २०७५, शनिबार ११:५९

तपाईंलाई के लाग्छ— मानिसहरु जागिरे जीवनबाट ‘रिटायर्ड’ भएपछि के गर्छन् ? भन्न सक्नुहुन्छ— उत्तर सजिलो छ, औसत मानिस जागिरबाट ‘रिटायर्ड’ भएपछि स्वतन्त्र जीवन बिताउन चाहन्छन् । अथवा आध्यात्मिक क्षेत्रमा आफूलाई समर्पित गर्छन् । अथवा घरपरिवारको साँघुरो घेराभित्रै सीमित हुन्छन् । तर केही व्यक्तिमा तपाईंको.....

घुम्दै फिर्दै क्रोमोडाँडा

घुम्दै फिर्दै क्रोमोडाँडा

८ बैशाख २०७५, शनिबार ११:००

लमजुङ बेसीसहरबाट उत्तर–पूर्वमा अवस्थित बराहपोखरी, क्रोमोडाँडा सुन्दर पर्यटकीय गन्तव्य हुन् । यहाँ पुग्दा जोकोहीको पनि मन आनन्दित हुन्छ । नजिकै देखिने हिमाल, ताल र फूलहरुको दृश्यले यहाँ जानेहरुलाई आँखा झिम्क्याउन पनि मन नलाग्ने बनाइदिन्छन् । दृश्यावलोकनका लागि अति नै सुन्दर क्षेत्र भए पनि प्रचारमा.....

बलियो नेताको खोजी

बलियो नेताको खोजी

८ बैशाख २०७५, शनिबार १०:००

पछिल्लो समय विश्व राजनीतिमा बलिया नेताको खोजी हुन थालेका देखिन्छ । ती नेताले अङ्गीकार गरेका राजनीतिक सिद्धान्तभन्दा पनि तिनको बलशाली अभिव्यक्तिलाई मतदाताले पत्याउन थालेको देखिएको छ । त्यस्ता अभिव्यक्ति कतिपय अवस्थामा ‘राष्ट्रवाद’ लेपित हुन पुगेको छन् भने कहिले ती सम्बद्ध देशको समृद्धिसँग जोडिएको.....