म्यागजिन


स्वचालित प्रणालीमा ब्याजदर !

स्वचालित प्रणालीमा ब्याजदर !

२६ असार २०७५, मंगलवार १०:३९

बैङ्क तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरे । सबैजसो बैङ्क तथा वित्तीय संस्थाको आधार ब्याजदर (बेस रेट) पुसको तुलनामा चैतमा बढेर आएको छ । बैङ्क तथा वित्तीय संस्थामा देखिएको तरलता (लगानीयोग्य रकम) अभावले नाम चलेका ठूला बैङ्कहरुले पनि अधिकतम ब्याजदर दिन पुगे । एउटा.....

अभावमा अवसर देख्नेहरु

अभावमा अवसर देख्नेहरु

२५ असार २०७५, सोमबार १०:३२

विगत तीन दशकको अवधिमा विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको ‘डुइङ बिजनेस’को रिपोर्टले नेपालको स्थान ओरालो देखाइरह्यो । तीन दशक देशमा अन्योल र अप्ठ्यारो वातावरणमा बित्यो । यो अवधिमा ठूला राजनीतिक उतारचढाव, चरम लोडसेडिङ र माओवादी द्वन्द्वले देशका हरेक क्षेत्र थला परे । तर अभावमा पनि.....

किन सधैं नेपालको पानीमा आँखा लाउँछ भारत ?

किन सधैं नेपालको पानीमा आँखा लाउँछ भारत ?

२२ असार २०७५, शुक्रबार १०:२२

२२ वर्षअघि नेपाल–भारतबीच सन् १९५० लगायतका सन्धिसम्झौताका लागि छलफल बहस गरी टुङ्गो लगाउने गरी बनाइएको (हालः इमिनेन्ट पर्सन ग्रुप– ईपीजी सदस्य) चार सदस्यीय माननीय सदस्यमध्ये एक जना कुनै दिन जलस्रोत सचिव थिए । तिनको पहिलो मन्तव्य मैले पनि पण्डितहरु सम्मिलित एउटा एक दिवसीय कार्यक्रममा सुनेको थिएँ । उनले.....

टालटुले बजेट

टालटुले बजेट

६ असार २०७५, बुधबार १३:५०

८ प्रतिशत वृद्धिका लागि यो बजेटले ‘डेलिभर’ गर्छ कि गर्दैन भन्ने कुरा महङ्खवपूर्ण छ । घरेलु पुँजी निर्माणले मात्रै यस्तो आर्थिक वृद्धि हासिल हुँदैन । त्यसका लागि अन्तर्राष्ट्रिय लगानी वा विदेशी लगानी चाहिन्छ । वैदेशिक लगानी कसरी ल्याउने ? संयन्त्र के हुने हो ? भन्ने कुरा बजेटले केही बोलेको छैन । अर्को, हामी.....

मौद्रिक नीतिको दिशा

मौद्रिक नीतिको दिशा

५ असार २०७५, मंगलवार १०:१८

मौद्रिक नीति भन्नेबित्तिकै केन्द्रीय बैङ्कले मुद्राको आपूर्ति वा मुद्रा प्रदाय अथवा मुद्राको परिणाम बढाउने÷घटाउने माध्यमबाट मुलुकको कुल मागलाई प्रभावित पार्ने भन्ने अर्थमा बुझ्छौं । अर्थव्यवस्थाको कुल माग वा प्रतिपरिवार खर्च अथवा लगानी खर्च, वस्तु तथा सेवा आयातका लागि हुने खर्चलाई केन्दीय बैङ्कले.....

मौद्रिक नीतिको आकलन

मौद्रिक नीतिको आकलन

३ असार २०७५, आईतवार ११:०३

पहिलो सङ्घीय बजेट आइसकेको छ । असार १ मा प्रादेशिक बजेट र असार १० मा स्थानीय तहको बजेट आइसकेपछि आगामी आर्थिक वर्षका लागि ७ सय ६१ ओटै सरकारका बजेट साउन १ गतेदेखि कार्यान्वयनमा जानेछन् । बजेट सार्वजनिक भएपछि बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउन केन्द्रीय बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ.....

विस्तार हुँदै अर्थतन्त्र

विस्तार हुँदै अर्थतन्त्र

२८ जेष्ठ २०७५, सोमबार १०:२६

चालू आर्थिक वर्ष २०७४÷७५ मा सरकारले चाहेबमोजिमकै आर्थिक वृद्धि हुने प्रक्षेपण भएको छ । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले वैशाख १२ गते मुलुकको आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशत हुने प्रक्षेपण गरेको हो । विभागले चालू वर्षको राष्ट्रिय लेखा सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ४.....

पूर्वाधारका पाँच प्राथमिकता

पूर्वाधारका पाँच प्राथमिकता

२७ जेष्ठ २०७५, आईतवार १५:२५

हाम्रा लागि विकासको पूर्वसर्त पूर्वाधार हो । पूर्वाधारमध्ये पनि भौतिक पूर्वाधार महङ्खवपूर्ण हुन्छ । यसमा सडक, रेल, जलविद्युत्, यातायात, सूचना तथा सञ्चार, सिँचाइ, विमानस्थललगायत विषय पर्छन् । तर अहिले नेपालमा पूर्वाधारको अवस्था दयनीय छ । राजनीतिक नेतृत्व तहमा पूर्वाधार महङ्खवबोध भएको देखिन्छ । तर नीति.....

जिम्मेवारी लिएपछि ‘आउटपुट’ दिन सक्नुपर्छ

जिम्मेवारी लिएपछि ‘आउटपुट’ दिन सक्नुपर्छ

२७ जेष्ठ २०७५, आईतवार १०:४३

२०६८ मङ्सिरमा सहायक महाप्रबन्धकका रुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा छिरेका नारायणकुमार भट्टराई उपमहाप्रबन्धक हुँदै ६ वर्षमै (गत मङ्सिर ११ बाट) कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भए । २०५९ माघबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)बाट बिमाक्षेत्रमा भित्रिएका भट्टराई नेपालमा बिमाको.....

श्रम आप्रवासनको आत्मरति

श्रम आप्रवासनको आत्मरति

२५ जेष्ठ २०७५, शुक्रबार ११:१८

अहिले वैदेशिक रोजगारी नेपालका लागि ‘ग्ल्यामर’को क्षेत्र भएको छ । सरर जहाज चढेर विदेश जाने, विदेशका ‘पैसाको बोट’मा फलेको पैसा टिपेर ल्याउने, नेपाल फर्केर सहरमा घरजग्गा किन्ने, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने मोहले यहाँ खेतीपाती, व्यापार–व्यवसाय वा कुनै पेसा गरिरहेको भए पनि त्यसलाई समेत त्यागेर वैदेशिक.....