बेइजिङ । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन् । सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरू गरी मोनाकोका लागि पहिलो.....
एजेन्सी । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले आर्थिक सङ्कटमा परेको जेट एयरवेजका अध्यक्ष नरेश गोयल र तीन निर्देशकलाई बोर्डबाट राजीनामा दिन आग्रह गरेको छ । लिज रेन्टको रकम बुझाउन नसकेपछि जेट एयरवेज अहिले बन्द हुने अवस्थामा छ । जेट एयरवेजलाई ऋण प्रदान गर्ने प्रमुख ऋणदाताले पुनस्र्थापनाका लागि सङ्घर्ष गरिरहेको.....
न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्ड्रेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा. स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् । यो सम्झौताले विश्व मिडिया परिदृश्यमै.....
एजेन्सी । पब्जीलाई खेलको सट्टा एउटा नशा भन्दा गलत हुँदैन । दिनहुँजसो पब्जीलाई लिएर समाचार र गुनासाहरु आइरहन्छन् । कहिले छोराले पब्जी खेल्नलाई बुवाको अकाउन्टबाट पैसा चोरी गर्यो, त कहिले पैसा नपाएर आत्महत्या गर्यो । कहिले पब्जी खेल्दा पानी भनी एसिड पियो, त कहिले परिवारकै हत्या गर्यो । कहिले पब्जी खेल्दै.....
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)ले यस वर्ष आफ्ना नागरिकका लागि निजी क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ ।मन्त्रालयले गत वर्ष सन् २०१८ मा इमिरेटी नागरिकका लागि २० हजार २२५ रोजगारी सिर्जना गरिएको जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को तुलनामा छ हजार ८६२ ले बढी.....
वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन् । उनले एक अमेरिकी रेडियोलाई दिएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको.....
एजेन्सी । दाजु मुकेश अम्बानीले इरिक्सन कम्पनीको बक्यौता मुद्दामा बेल दिएपछि भाइ अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन कम्पनी आरकमको मंगलबार बिहान सेयर मूल्यमा ठूलो वृद्धि भएको छ । आरकमको सेयर दस प्रतिशतले बढेर ४.४० रुपैयाँमा पुगेर नेशनल स्टक एक्सचेन्जको अपर सर्किटमा लक्ड भएको छ । अनिल अम्बानीले वक्तव्य.....
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरु गरेका छन् । । आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्य योजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । अभियान अन्तर्गत दोषीलाई कानूनी कारबाहीका प्रक्रियाहरु.....
टोकियो । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ । कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले.....
क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशमा धार्मिक सम्प्रदायहरुका संस्कारसम्बन्धी कार्यक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गरेका छन् । उनले प्रयोजनका लागि सोमबार करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गरेका छन् । न्युजिल्याण्डको.....