समाचार


हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

२६ जेष्ठ २०७६, आईतवार ११:२७

बैतडी । पाटन नगरपालिकामा शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीका कारण विद्यलयको दुई लाख ५० हजार बराबरको.....

दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सरकारी कार्यालयको कामसमेत प्रभावित

दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सरकारी कार्यालयको कामसमेत प्रभावित

२६ जेष्ठ २०७६, आईतवार १०:५१

दैलेख । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ ओटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र.....

प्रकाशनरसिंह राणा बने ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष

प्रकाशनरसिंह राणा बने ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष

२६ जेष्ठ २०७६, आईतवार ०९:५५

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आइबार बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दै राणा निर्वाचित भएका हुन् । अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले.....

जङ्गली च्याउ खाँदा दुईको मृत्यु, आठ बिमारी

जङ्गली च्याउ खाँदा दुईको मृत्यु, आठ बिमारी

२६ जेष्ठ २०७६, आईतवार ०९:४०

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार.....

स्वास्थ्य संस्थामा जीवनजलको पनि अभाव

स्वास्थ्य संस्थामा जीवनजलको पनि अभाव

२६ जेष्ठ २०७६, आईतवार ०९:२४

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव भएको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । उनले भने, ‘स्वास्थ्यचौकीमा.....

पाँचथरको दुर्गम भेग तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली

पाँचथरको दुर्गम भेग तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली

२६ जेष्ठ २०७६, आईतवार ०९:०१

फिदिम । घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । पाँचथरको दुर्गम मानिएको तुम्बेवा गाउँपालिकामा शनिबारबाट बिजुली.....

तिर्थयात्रु बोकेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १४ घाइते

तिर्थयात्रु बोकेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १४ घाइते

२६ जेष्ठ २०७६, आईतवार ०८:३८

बर्दिया । बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो । गुलरिया–९ डिब्बा भन्ने गाउँमा.....

स्वीट्जरल्याण्ड हिँडेका प्रधानमन्त्री कतारको दोहामा

स्वीट्जरल्याण्ड हिँडेका प्रधानमन्त्री कतारको दोहामा

२६ जेष्ठ २०७६, आईतवार ०८:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुगेका छन् । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले स्वागत गरे । प्रधानमन्त्री.....

काष्ठमण्डप पुनः निर्माणको काम ३० प्रतिशत

काष्ठमण्डप पुनः निर्माणको काम ३० प्रतिशत

२४ जेष्ठ २०७६, शुक्रबार १४:०२

काठमडौं । काष्ठमण्डप पुनः निर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत.....

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

२४ जेष्ठ २०७६, शुक्रबार १३:५१

सेन्ट पिटस्बर्ग । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उनीहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा छन् । भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको.....