खस्यौली । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् । प्रदेश नं ५ को आजको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत ६ करोड रूपैयाँ प्रदान गर्ने विषय खारेज गर्न माग गरे । “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उनले भने । प्रदेशसभाका.....
काठमाडौँ । राष्ट्रिय योजना आयोग र नेपाली पोलिसी इन्स्टिच्युट (एनपीआई) बीच नीतिगत परामर्शका लागि दीर्घकालीन सहकार्य हुने भएको छ । थाइल्याण्डस्थित गैरआवासीय नेपाली सङ्घको सहकार्य र त्यहाँस्थित नेपाली दूतावासकोे समन्वयमा बैंककमा आयोजना भएको प्रबुद्ध सम्मेलनमा उक्त आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ.....
बझाङ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण कार्यमा ढिलाइ हुँदै आएको छ । सेती लोकमार्गअन्तर्गत उत्तरखण्डमा पर्ने चैनपुर–ताक्लाकोट सडक निमार्णका लागि दुई कम्पनीले काम गरिरहेका भए पनि निर्माण कार्यले गति लिन सकेको छैन । ठेक्का सम्झौता भएर तुरुन्तै काम शुरु गरेको.....
लम्की । विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रुपमा राँगा, गोरु हुन्थे । जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी मानिन्थ्यो तर हाल किसानको खेती गर्ने तरिका र आवश्यकता बदलिएको छ । कैलाली जिल्लाका अधिकांश किसानसँग खेत जोत्ने पावर टिलर ट्याक्टर छ । कृषि प्रयोजनका लागि राम्रो,.....
रामपुर । ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान दिन यहाँका उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र.....
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा आजदेखि विद्युतीय (डिजिटल) नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ । वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने तथा नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्यसम्पादन गरिसक्नुपर्ने समयसीमालगायतका सूचना राखिएका छन् । धनगढी उपमहानगरपालिका.....
तनहुँ । तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । ‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको.....
काठमाडौं । सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा.मिनेन्द्र रिजालले सरकारले पेश गरेको अनुमानित वजेटको अनुसूची १ को राजस्व अनुमानमा.....
काठमाडौं । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान.....
गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थीले आर्थिक अभियान सञ्चालन गरी विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाइएको विद्यालयका.....