काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनु पर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा.....
काठमाडौं । सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिन थालेपछि यस धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्या ४३४ पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण, २०७५/०७६ ले विगतका १५० प्राविधिक विद्यालयसहित प्राविधिक धारको शिक्षाको.....
गत आर्थिक वर्ष २०७४/०७५ अघिका सरकारहरु अस्थिर थिए । बजेट आउने समयमा अर्थमन्त्री परिवर्तन हुँदा मन्त्रीहरुले पनि ध्यान दिएर कार्यान्वयन गर्न सक्ने बजेट बनाउन नसक्ने, कार्यान्वयन गर्ने बेला अस्थिर हुने, कुन बेला सरकारबाट हट्नुपर्ने जस्ता अनिश्चित अवस्था रहँदा करिब १२ वर्षको अवधिमा बजेट कार्यान्वयन सन्तोषजनक.....
राष्ट्रियसभाको आजको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव.....
काठमाडौं । चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको, राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको.....
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तयारीमा सङ्घीय सरकार मात्र होइन, प्रदेश सरकार र स्थानीय तह पनि तीव्र रुपले जुटेका छन् । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याइसकेको छ भने आगामी बजेट (विनियोजन विधेयक)का सिद्धान्त र प्राथमिकता पनि संसद्मा प्रस्तुत गरिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार.....
बाँके । नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा २५ करोड रुपैयाँभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करीब ५२ करोड रुपैयाँ मौज्दात जम्मा गरेको संस्थामा २५ करोड रुपैयाँ अपचलन हुँदा बचतकर्ताले.....
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हेभी इक्युप्मेन्टलाई पहिलो पटक मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ । सरकारले अहिलेसम्म हेभी इक्युप्मेन्ट आयातमा ४ प्रतिशत भन्सार मात्रै लगाउँदै आएको थियो । आगामी आर्थिक वर्षको बजेटमार्फत १३ प्रतिशत भ्याट पनि लगाउने तयारी भएको अर्थमा एक उच्च अधिकारीले.....
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २४ सै घण्टा विद्युत् खपत गर्ने उद्योगले मात्रै अतिरित्त महशुल तिर्नुपर्ने बताएका छन् । ‘देशमा चरम लोडसेडिङ भइरहेका बेला जुन जुन उद्योगीले २४ सै घण्टा विजुली उपभोग गरेको छ, ती उद्योगीले अतिरित्त शुल्क तिर्नुपर्छ,’ घिसिङले भने,.....
पर्वत । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ । उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण.....