काठमाडौं । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनालाई नेपालबाट लगानी जुटे पनि भारतबाट ल्याउन बाँकी छ । प्रवद्र्धक भारतको एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नविल बैङ्कको अगुवाईमा नेपाल एसवीआई बैंङ्कबाट गरी ९ अर्ब भारु अर्थात १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ.....
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११६ ओटा तुइन विस्थापन गरिएको जनाएको छ । सरकारको सार्वजनिक तुइनलाई विस्थापन गर्ने अभियानअन्तर्गत सम्भाव्य देखिएका १३० मध्ये ११६ ओटा तुइन विस्थापित गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनले विस्थापन हुन बाँकी १४ ओटा तुइनलाई.....
दाङ । तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुसी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म.....
काठमाडौं । सार्वजनिक–निजी साझेदारीमा स्थापना भएको रेमिट हाइड्रो लिमिटेडले ७५ मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत आयोजनाको काम अघि बढाएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको समेत लगानीमा निर्माण हुन लागेको सो आयोजनाको काम अघि बढाउन रेमिटले परामर्शदाता नियुक्तिको काम थालेको हो । रेमिटले ७८ मेगावाट.....
नुवाकोट । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ । आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि.....
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताएका छन् । यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उनले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक.....
काठमाडौं । विगतदेखि नै अघि बढेको राष्ट्रिय महत्वका ठूला तथा गौरवका आयोजनाको प्रगति निकै सुस्त छ । आयोजना ढिलाई हुनुका पछाडि आयोजनामा सरकारले छुट्याउने बजेट, योजना, प्रक्रिया, अनुगमन र कर्मचारीतन्त्रमा निर्भर गर्छ । दशकौंअघि निर्माण प्रक्रियाअघि सारिएका त्यस्ता ठूला राष्ट्रिय योजना अहिलेसम्म सम्पन्न.....
काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बाँकेको कोहलपुदेखि कैलालीको सुख्खड खण्ड निर्माणको काम अघि बढेको छ । उक्त खण्डको विस्तृत, सर्वेक्षण तथा डिजाइन अध्ययनसम्वन्धी प्रस्ताव कार्यान्वयन गर्न प्रभावित क्षेत्रका ३ जिल्लाका गाउँ/नगरपालिकाबाट आवश्यक राय सुझाव माग गरिएको छ । वातावरणीय प्रभाव.....
फिदिम । पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको पाइपलाइन भीरको टाकुरामा खुस्किएपछि फिदिममा खानेपानीको अभाव भएको छ । आयोजनाको फिदिम नगरपालिका–१ नाम्दु खोलास्थित छङछङे झरना छेउभीरको टाकुरामा डिआइ पाइपको जोड्नी ९कब्लिङ० खुस्किएपछि खानेपानीको प्रवाह अवरुद्ध भएको हो । खानेपानी.....
काठमाडौँ । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । ‘गोरखा भूकम्प’ले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग नयाँ बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर भएको र निर्माण अवधि बढ्दा ठेक्कामा.....