संघीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गरे । सांसदद्वय प्रकाश पन्त र कालीबहादुर मल्ल्ले समसामययिक विषयमा आ–आफ्ना.....
लामो विवादका बीच नेपाली काङ्ग्रेसले पदाधिकारी मनोनीत गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सुक्रबार उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाश शरण महतलाई मनोनीत गरेका हुन् । देउवाको मनोनयनलाई शुक्रबारै बसेको केन्द्रीय समितिको बैठकले वैधानिकता दिएको.....
विश्व प्रेस स्वतन्त्रता (मे ३) दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरिको आयोजना गरियो । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित उक्त प्रभातफेरि नगरको मुख्य मुख्य भागको परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो । उक्त प्रभातफेरीमा सञ्चारकर्मी, विभिन्न मानवअधिकारवादी सङ्घसंस्थाका प्रतिनिधि र नागरिक.....
राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासङ्घ नेपालबीच आज एकता भएको छ । सङ्घीय समाजवादी फोरमका भातृसङ्गठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियनबीच श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ.....
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिस्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र.....
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदुर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । मजदुर दिवसको उपलक्ष्यमा आज दिएको एक सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदुर आन्दोलनको महत्त्वपूर्ण.....
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा.....
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित गर्न चाहन्छौँ.....
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ । स्थगित बैठक वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बैठक बोलाएको थियो । बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी.....