समाचार


वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व

वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व

२२ आश्विन २०७५, सोमबार १४:३२

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले स्थानीयस्तरमा गरिएको वन क्षेत्रको पुनःसंरचनाले द्वैध शासन र द्वन्द्व सिर्जना हुने दाबी गरेको छ । महासङ्घले सो धारणा सार्वजनिक गर्दै सरकारले वन क्षेत्रमा संवैधानिक व्यवस्थाको मर्मविपरीत डिभिजन र सवडिभिजन वन कार्यालयको अवधारणा लागू गरेको आरोप लगाएको.....

चिकित्सक थपिएपछि उपचारमा सहज

चिकित्सक थपिएपछि उपचारमा सहज

२२ आश्विन २०७५, सोमबार १४:००

दरबन्दीअनुसारका चिकित्सक नहुँदा आम नागरिकले उपचार पाउन नसकेको राप्ती अञ्चल अस्पतालमा अहिले एक शल्य चिकित्सक सहित चार चिकित्सकले सेवा दिन थालेका छन् । उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा गएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा सल्यचिकित्सक जनार्दन पन्थीका.....

सबैखाले विवरण समेटिएकाे एउटै परिचयपत्र लागू हुने

सबैखाले विवरण समेटिएकाे एउटै परिचयपत्र लागू हुने

२२ आश्विन २०७५, सोमबार १३:००

सरकारले गरिब घरपरिवारका लागि वितरण गर्ने गरिब किसान परिचयपत्र धनीले पाएको र वास्तविक गरिबले नपाएको गुनासो बढेसँगै सबैखाले विवरण समेटिएको एकीकृत परिचयपत्र दिने गरी छलफल सुरु गरेको छ । २६ जिल्लामा गरिब परिचयपत्र वितरणमा देखिएको प्राविधिक त्रुटि हटाउन सरकारले अब बाँकी रहेका ५१ जिल्लामा सबै किसिममको.....

विजय लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने

विजय लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने

२२ आश्विन २०७५, सोमबार ११:३८

विजय लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि लगानीकर्तालाई.....

लाखौँको घरेलु मदिरा बरामद

लाखौँको घरेलु मदिरा बरामद

२२ आश्विन २०७५, सोमबार १०:५९

बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा अवैध घरेलु मदिरा छापा मारी नष्ट गरेको हो । जिल्लास्थित चैनपुरको.....

महानगरबाट फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स प्रदान

महानगरबाट फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स प्रदान

२२ आश्विन २०७५, सोमबार १०:३२

काठमाडाैं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाका प्रभावित बासिन्दालाई सेवा पुर्याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर.....

आगलागीबाट छ लाखको क्षति

आगलागीबाट छ लाखको क्षति

२२ आश्विन २०७५, सोमबार १०:१७

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा छ लाख रूपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ । राति करिब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४० मन धान, चार मन चामल, चार मन तोरीसहितका खाद्यान्न.....

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

२१ आश्विन २०७५, आईतवार १०:५७

सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए । ् कमलामाई नगरपालिका–५.....

तीस करोडभन्दा बढी अनुदान

तीस करोडभन्दा बढी अनुदान

१९ आश्विन २०७५, शुक्रबार १२:३९

जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई ३० करोड ८० लाख रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण.....

मिर्गौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद

मिर्गौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद

१९ आश्विन २०७५, शुक्रबार १२:१८

सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणीन्द्रले.....